भारतीय सेनाले नेपाली सेनालाई कोभिड-१९ विरुद्धको एक लाख डोज खोप दियो उपहार
4 वर्ष पहिले प्रकाशित

२०७८ फागुन १२ गते । भारतीय सेनाले नेपाली सेनालाई कोभिड(१९ विरुद्धको एक लाख डोज खोप उपहारमा दिएको छ ।
भारत सरकारको “खोप मैत्री योजनाअन्तर्गत भारतीय सेनाले नेपाली सेनालाई कोभिड–१९ विरुद्धको एक लाख डोज खोप उपहारमा दिएको हो ।
कमेन्ट गर्नुहोस्
view comments