वीरगञ्जमा बालकिाको शव भेटयिो

3 वर्ष पहिले प्रकाशित

२०७८ पुष २४ गते ।

वीरगञ्ज महानगरपालकिा(१६ नगवामा एक बालकिाको शव भेटएिको छ ।

वीरगञ्ज(१५ भश्विामा अभभिावकसँगै डेरामा बस्दै आएकी अन्दाजी ९ वर्षीया रजिवाना खातुनको शव भेटएिको हो । घोप्टो परेको अवस्थामा शव भेटएिको प्रहरीले जनाएको छ ।

 
नर्मिाणधीन घरको चेपमा बालकिाको शव भेटएिको जल्लिा प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० ओमप्रकाश खनालले जानकारी दएि ।

शव नकिाल्ने, घटनास्थल शव जाँच मुचुल्का तयार गर्नेलगायत अनुसन्धानका काम भइरहेको छ । शव पोष्टमार्टमका लाग िनारायणी अस्पताल पठाइने प्रहरीले जनाएको छ ।

पोष्टमार्टम रपिोर्टपछ िमात्रै मृत्युको कारण खुल्ने प्रहरी नायब उपरीक्षक खनालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?