© Copyright Colors Khabar | All rights reserved.
आज नागपञ्चमी: सावनको पञ्चमीमा नागदेवताको पूजा र कालसर्प दोषबाट मुक्ति
जनकपुरधाम, श्रावण १३ गते । आज नागपञ्चमी परेको छ, जुन सावन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिमा मनाइने पर्व हो। यस दिन भगवान शिव र नागदेवताको पूजा गरिन्छ..