प्रधानमन्त्री ओलीले आज देशवासीलाई सम्बोधन गर्ने

5 वर्ष पहिले प्रकाशित

प्रधानमन्त्री ओलीले आज देशवासीलाई सम्बोधन गर्ने

६ पुस, २०७७

प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीलाई सम्बोधन गर्ने भएका छन् । संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेको भोलिपल्ट देशवासीलाई सम्बोधन गर्न लागेका हुन् ।

उनले आज ३ बजे टेलिभिजनमार्फत् सम्बोधन गर्न लागेको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?