६ सय रुपैयाँले सुनको भाउ आज घट्यो
3 वर्ष पहिले प्रकाशित

२०७८फाल्गुन १७ गते । सुनको भाउ आज ६ सय रुपैयाँले घटेको छ ।
तोलामा ६ सय रुपैयाँले घटेर सुन आज ९७ हजार ६ सय रुपैयाँमा झरेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
महासङ्घका अनुसार आज चाँदीको भाउ पनि सामान्य घटेको छ । चाँदी तोलामा ५ रुपैयाँले घटेर १३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
कमेन्ट गर्नुहोस्
view comments