राष्ट्रपतिद्वारा प्रतिनिधि सभा विघटन, वैशाख १७ र २७ मा आम निर्वाचन गर्ने घोषणा
5 वर्ष पहिले प्रकाशित
५ पुस , २०७७
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा संसद विघटन गरी दुई चरणमा २०७८ वैशाख १७ र २७ गते प्रतिनिधिसभभा चुनावको मिति तोकेकी छन् ।
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा सरकारको सिफारिसमा दुई चरणमा प्रतिनिधिसभाको निर्वाचन मिति तोकिएको उल्लेख गरिएको छ ।
कमेन्ट गर्नुहोस्
view comments