चार सय रुपैयाँले सुनकाे भाउ घट्याे

3 वर्ष पहिले प्रकाशित

२०७८ माघ १७ गते ।सुन चाँदीको भाउ घटेको छ ।

सुनको भाउ आज चार सय रुपैयाँ घटेर तोलामा ९१ हजार ८ सय रुपैयाँ तोकिएको छ ।

हिजो सुनको भाउ तोलाको ९२ हजार २ सय रुपैयाँ तोकिएको थियो ।

चाँदीको भाउ पनि १० रुपैयाँ घटेर तोलाको १२ सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?