माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण

4 वर्ष पहिले प्रकाशित

२०७८ पुष २४ गते

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण भएको छ ।

केही दनिदेख िअसहजता भएपछ िशुक्रबार साँझ पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्ट िभएको प्रचण्डको नजिी सचविालयले जनाएको छ ।

 
सचविालयका अनुसार कोरोना संक्रमण भए पन िउनको अवस्था सामान्य रहेको छ । प्रचण्डले नजिी नविासमै आराम गररिहेका छन् ।

डाक्टरको सल्लाह अनुसार आइसोलेसनमा बस्नुपर्ने भएकोले पूर्वनर्धिारति सम्पूर्ण कार्यक्रमहरू स्थगति गरएिको सचविालयले जनाएको छ ।

यो बीचमा सम्पर्कमा आएका व्यक्तहिरूलाई सतर्कता अपनाउन समेत अनुरोध सचविालयले गरेको छ ।

माओवादीका नेता नारायणकाजी श्रेष्ठलाई पन िकोरोना संक्रमण पुष्ट िभएको छ । आफूलाई कोरोना संक्रमण भएकोले आइसोलेसनमा बसेको नेता श्रेष्ठले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?