अमेरिकाबाट थप ५० नेपाली डिपोर्ट, संख्या १५० पुग्यो

3 दिन पहिले प्रकाशित

काठमाडौं, जेठ २६ गते । अमेरिकाले अवैध रूपमा पुगेका थप ५० जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ। चार्टर्ड विमानमार्फत उनीहरू आज दिउँसो ४ बजे नेपाल आइपुग्ने छन्। पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा आप्रवासन नीतिअनुसार अमेरिकामा गैरकानुनी रूपमा बस्दै आएका नेपालीहरूको डिपोर्ट बढेको हो। यसअघि २०८१ फागुनमा टेक्सासबाट ९ नेपाली फिर्ता पठाइएको थियो। ट्रम्पको कार्यकालदेखि हालसम्म अमेरिकाबाट डिपोर्ट हुने नेपालीको संख्या १५० पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?