राप्रपाको महिला महामन्त्रीमा रेखा थापा पराजित, कुन्ती शाही विजयी

4 वर्ष पहिले प्रकाशित

२०७८ मंसिर १९ गते 

राप्रपाको महिला महामन्त्री पदमा नायिका रेखा थापा पराजित भएकी छन् । उनी कुन्ती शाहीसँगको प्रतिस्पर्धामा पराजित भएकी हुन् ।

शाहीले २ हजार ८ मत ल्याएर विजयी हुँदा थापाले १ हजार ६ सय ४० मत पाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?