नेपाली कांग्रेसको वडा अधिवेशनका क्रममा विवाद हुँदा सर्लाहीमा गोली चल्यो
3 वर्ष पहिले प्रकाशित

१२ मंसिर, जनकपुरधाम ।
नेपाली कांग्रेसको वडा अधिवेशनका क्रममा विवाद हुँदा सर्लाहीमा गोली चलेको छ ।
बलरा नगरपालिका वडा नं ९ मा वड अधिवेशनका क्रममा विवाद हुँदा प्रदेश २ का महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहका निजी सुरक्षाकर्मीले हवाई फायर गरेको सर्लाहीका प्रहरी प्रमुख एसपी कृष्ण प्रसाईंले बताए ।
कमेन्ट गर्नुहोस्
view comments