माओवादी केन्द्रको बैठक बस्दै

4 वर्ष पहिले प्रकाशित

आश्विन २० 

नेकपा माआवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । पार्टीको तर्फबाट सरकारमा पठाउने मन्त्रीहरुको नाम टुंगो लगाउन बैठक बोलाइएको हो । बैठक दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने छ । गठबन्धन सरकारमा माओवादी केन्द्रले अर्थ र उर्जा मन्त्रालय पाइसकेको छ । यो पार्टीले अव बढीमा चार मन्त्री पठाउनेछ । 

facebook sharing button
twitter sharing button
linkedin sharing button
whatsapp sharing button

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?