प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीच शीतल निवासमा भेटवार्ता

5 वर्ष पहिले प्रकाशित

 असार १५, २०७८ 

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन्।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार ओलीले मंगलबार बिहान १० बजेर १० मिनेटदेखि ११ बजेर २० मिनेटसम्म ओलीले भण्डारीसँग छलफल गरेका छन्।

संसद विघटनको मुद्दा अदालतमा विचाराधीन रहेका बेला उनीहरुबीच छलफल भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?