संसद विघटनविरुद्ध क्रान्तिकारी माओवादी सहित २३ दलीय मोर्चाको प्रदर्शन

5 वर्ष पहिले प्रकाशित

१९ पुस, २०७७

संसद विघटन असंवैधानिक भएको भन्दै विभिन्न राजनीत दलहरुले संयुक्तरुपमा विरोध प्रदर्शन गरेका छन् ।
मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)लगायत २३ दलीय मोर्चाको आयोजनामा प्रदर्शन भएको छ ।

मोर्चाले माइतीघरदेखि प्रधानमन्त्री केपी ओलीविरुद्ध नारावाजी गरिरहेका छन् । उनीहरुले संसद विघटनलाई ‘प्रतिगमन उन्मुख फासीवादी कदम’ भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?