भारतका लोकप्रिय गायक तथा संगीतकार बप्पी लहरीको निधन

4 वर्ष पहिले प्रकाशित

२०७८ फागुन ४ गते ।भारतका लोकप्रिय गायक तथा संगीतकार बप्पी लहरीको ६९ वर्षको उमेरमा निधन भएको छ । बुधबार मुम्बईको अस्पतालमा उनको निधन भएको हो ।

उनको निधनमा प्रधानमन्त्री नरेन्द्र मोदी लगायतले शोक व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?