एमाले महाधिवेशन : मतगणना जारी, ओली र पोखरेलको अग्रता कायम

3 दिन पहिले प्रकाशित

काठमाडौं, पुष ३ गते । नेकपा (एमाले) को ११औँ महाधिवेशनमा नेतृत्व चयनका लागि बिहीबार बिहान मतदान सम्पन्न भएपछि मतगणना जारी छ । कुल २,२२७ मतमध्ये १,१३९ मत गणना हुँदा अध्यक्ष पदमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेलले स्पष्ट अग्रता कायम गरेका छन् ।

#### ताजा मतपरिणाम (१,१३९ मत गणनामा) :

**अध्यक्ष**
- केपी शर्मा ओली : ८४३
- ईश्वर पोखरेल : २९६

**उपाध्यक्ष**
- पृथ्वी सुब्बा गुरुङ : ९००
- विष्णु प्रसाद पौडेल : ८४६
- रामबहादुर थापा 'बादल' : ७७४
- गोकर्ण राज विष्ट : ७१३
- गुरु प्रसाद बराल : ५८५
- रघुजी पन्त : ६१७
- विन्दा पाण्डे : ४७४
- पर्शुराम मेघी गुरुङ : ३३४
- अरुण नेपाल : २२३
- टंक प्रसाद कार्की : १८६
- भीम प्रसाद आचार्य : १४३

**महासचिव**
- शंकर पोखरेल : ६१३
- सुरेन्द्र प्रसाद पाण्डे : ५२६

**उपमहासचिव**
- लेखराज भट्ट : ७३४
- योगेश भट्टराई : ७०९
- रघुवीर महासेठ : ६८९
- विष्णु प्रसाद रिमाल : ५४०
- आनन्द प्रसाद पोखरेल : ३३४
- वैजनाथ चौधरी : २७१
- राजेन्द्र प्रसाद गौतम : १४०

**सचिव**
- पद्मा कुमारी अर्याल : ७७८
- महेश बस्नेत : ७८३
- छविलाल विश्वकर्मा : ७६९
- शेरधन राई : ७६७
- खगराज अधिकारी : ६८०
- हिक्मत कुमार कार्की : ६७२
- यमलाल कँडेल : ६२६
- राजन भट्टराई : ५८१
- भानुभक्त ढकाल : ५५२
- गोकुल प्रसाद बास्कोटा : ५२८
- ठाकुर प्रसाद गैरे : ४६२
- रचना खड्का : ४५९
- कर्णबहादुर थापा : ४४४
- लालबाबु पण्डित : ३९९
- अग्नि प्रसाद खरेल : ३७७
- विनोद प्रसाद ढकाल : ३५५
- कृष्ण गोपाल श्रेष्ठ : ३२५
- पेम्बा लामा : २५५
- पुरुषोत्तम पौडेल : २३०
- इन्द्रलाल सापकोटा : २०९

मतगणना जारी रहेकाले अन्तिम नतिजा आउन बाँकी छ । यो महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्दैछ । थप अपडेटका लागि हाम्रो पोर्टलमा रहनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?