प्रधानमन्त्री ओलीको राजीनामा राष्ट्रपतिबाट स्वीकृत, जेनजी आन्दोलनमा मृत्यु १९

11 घन्टा पहिले प्रकाशित

काठमाडौं, भदौ २४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दिउँसो दिएको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेका छन्। जेनजी आन्दोलन चर्किँदै जाँदा सोमबार प्रदर्शनमा १९ जनाको मृत्यु भएको थियो, घटनाले देशभरै तनावपूर्ण सुरक्षा अवस्था सिर्जना गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?