प्रधानमन्त्री केपी शर्मा ओलीले जनधन क्षतिको बीच पदबाट राजीनामा दिए

8 घन्टा पहिले प्रकाशित

काठमाडौं, भदौ २४ गते । काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा उत्पन्न असामान्य परिस्थितिलाई ध्यानमा राख्दै मंगलबार पदबाट राजीनामा दिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेललाई पठाएको पत्रमा ओलीले संविधानको धारा ७७ (१) क अनुसार आजैबाट राजीनामा लागु हुने गरी दिएको बताएका छन्। जेनजी आन्दोलन नियन्त्रणबाहिर पुग्नु प्रमुख कारण बनेको बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?