मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्ने आदेश
23 दिन पहिले प्रकाशित
काठमाडौँ, मङ्सिर १४ गते। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतले थप पाँच दिन हिरासतमा राख्ने आदेश दिएको छ। उनलाई 'फेक डकुमेन्ट' सार्वजनिक गर्ने आरोपमा पक्राउ गरिएको थियो।
अदालतले अनुसन्धानका लागि प्रहरीलाई थप समय दिने निर्णय गरेको हो। प्रसाईंविरुद्धको मुद्दामा अनुसन्धान अझै जारी छ, र यो अनुसन्धानको क्रममा प्रहरीलाई थप समयको आवश्यकता परेको बताइएको छ।
कमेन्ट गर्नुहोस्
view comments