नयाँ पुस्ता र मोबाइल: सुविधा कि समस्या?

3 दिन पहिले प्रकाशित

आजको विद्यार्थी जीवन र मोबाइल फोन

आजको डिजिटल युगमा मोबाइल फोन विद्यार्थीहरूको जीवनशैलीको अनिवार्य हिस्सा बनेको छ। सूचना प्राप्त गर्ने, समीपकृतरीहरूसँग सम्पर्क राख्ने, अध्ययन सामग्री खोज्ने जस्ता कार्यमा यसको प्रयोग अत्यन्त उपयोगी साबित भएको छ।
तर पछिल्ला वर्षहरूमा मोबाइल फोनको अत्यधिक प्रयोग, विशेषतः सामाजिक सञ्जालको लत, विद्यार्थीहरूको मानसिक र शारीरिक स्वास्थ्यमा गम्भीर असर पारिरहेको देखिन्छ।

मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव
विभिन्न अनुसन्धानहरूले विद्यार्थीहरूको दिनको ३–४ घण्टाभन्दा बढी मोबाइल प्रयोग गरेका विद्यार्थीहरूमा निम्नलिखित समस्या देखिन सक्छन्:
* तनाव, चिन्ता र डिप्रेशन
* आत्म-सम्मान कम हुने
* सामाजिक अलगाव
* पढाइमा ध्यान नलाग्नु
* एकाग्रता कम हुने
* निद्रामा कमी

शारीरिक स्वास्थ्यमा असर
मोबाइलको लत विभिन्न शारीरिक समस्या पनि निम्त्याउन सक्छ:
* टाउको दुख्नु
* दृष्टि कमजोर हुनु
* घाँटी र मांसपेशी दुख्नु
* निष्क्रिय जीवनशैली
* गहिरो निद्रामा बाधा (विशेषतः सुत्नुअघि मोबाइल प्रयोग गर्दा)

समाधान र सुझावहरू
Students can take the following steps practically to attain balance in the use of mobiles:

1. Use digital well-being apps
•Track mobile usage time.

2. Take up minding activities
•Meditation, alternate nostril breathing exercise, diary writing break.

3. Predecide timings for mobile use
•Refrain from having your mobile while eating food, reading, or sleeping.

4. Spend time on physical exercises
•योग, रन, साइकलिङ आदि मानसिक र शारीरिक स्वास्थ्य दुवैका लागि उपयुक्त।

5. अफलाइन सम्बन्धहरू मजबुत पार्नुहोस्
•परिवार र साथीहरूसँग प्रत्यक्ष समय बिताउनुहोस्।

6. मनोपरामर्श लिन हिचकिचाउनु हुँदैन
•मानसिक समस्यामा विशेषज्ञको सहयोग लिनु अत्यावश्यक छ।

निष्कर्ष
हामीले बुझ्नुपर्ने कुरा के हो भने स्मार्टफोन जीवनको विकल्प होइन, यो केवल साधन हो। यसको प्रयोगमा विवेक र सन्तुलन राखेर मात्र विद्यार्थीहरू आफ्नो लक्ष्यमा केन्द्रित रहन सक्छन्।

आजको पुस्ताले प्रविधिको उपयोगसाथै मानसिक स्वास्थ्यप्रति पनि सचेत र संवेदनशील हुनु आवश्यक छ। स्वास्थ्य र शिक्षा सम्बन्धी माध्यमहरूले यस विषयमा जनचेतना फैलाउने काममा अझ सक्रिय भूमिका खेलून् भन्ने शुभकामना।

✍️ रूपक सिंह राजपूत
स्थान: जनकपुरधाम, नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?