बैतडीमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गयो
4 वर्ष पहिले प्रकाशित
२०७८ चैत ६ गते ।बैतडीमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।
ट्र्याक्टर पल्टिँदा बर्दिया ठाकुरद्वार नगरपालिका–५ का ३२ वर्षीय अर्जुन थारूको ज्यान गएको हो ।
सुदूरपश्चिम प्रदेशको ०१(००२ त ५५९८ ननम्बरको ट्र्याक्टर गएराति साढे ८ बजेतिर दशरथचन्द नगरपालिका–१० बाराकोटको भाटालामा पल्टिएको प्रहरीले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
view comments