राष्ट्रिय सभा सदस्यहरूको शपथ यही फागुन २१ गते शनिबार हुने

4 वर्ष पहिले प्रकाशित

२०७८ फागुन १८ गते । राष्ट्रिय सभा सदस्यहरूको शपथ यही फागुन २१ गते शनिबार हुने भएको छ ।

संघीय संसद‍् सचिवालयका अनुसार राष्ट्रियसभाका १९ सदस्यको सपथ शनिबार विहान ११ बजे कानुन, न्याय तथा मानवअधिकार समितिको कार्यकक्षमा राखिएको छ ।१२ माघमा भएको निर्वाचनबाट राष्ट्रियसभाका १९ सदस्य निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?