रा.रा.ब. क्याम्पसका प्राध्यापक पक्राउ
1 वर्ष पहिले प्रकाशित

रा.रा.ब. क्याम्पस का MA sociology शाखा प्रमुख डा.सुशील यादव ले Internal Assessment Mark को नाममा विद्यार्थीहरुसङ्ग अबैध रुपमा दुइ हजार को दर ले बिगत देखी नै उठाउदै आईरहेका थिए ।
आज लोकतान्त्रिक विद्यार्थी संघका इकाई अध्यक्ष अजय पण्डित,स्ववियु सदस्य गौतम झा लगायत का विद्यार्थीहरुले सुशील यादवलाई रङ्गेहात समातेका थिए र यादव लाई अफिस मै थुनेका थिए । सो क्रममा विद्यार्थीहरुले अफिस मा तोडफोड समेत गरेर शाखा प्रमुख बिरुध मुर्दावाद का नाराबाजी गरेका थिए । सो पश्चात् अवस्था बिग्रेपछि सुशील यादवले विद्यार्थीहरुको बिचमा उक्त विद्यार्थी को पैसा फिर्ता गरेका थिए निज यादब माथी पहिले पनि Internal Assessment को नाउमा बिस हजारसम्म पैसा असुल गरेको गुनासोहरु समय समयमा आउदै गरेको थियो ।
कमेन्ट गर्नुहोस्
view comments