पुष्पकमल दाहाल प्रचण्डले भारतिय प्रधानमन्त्री मोदीलाई नेपाल आउन निम्ता दिनुभयो
3 वर्ष पहिले प्रकाशित
२०८० जेठ २२ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल आउन निम्ता दिएको बताएका छन् । सोमबार बसेको प्रतिनिधि सभामा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो जनाएका हुन् ।
उनले भने, ‘भारतिय प्रधानमन्त्रीलाई निम्ता दिएर आएको छु । उहाँ नेपाल आउनु हुन्छ ।’ त्यस्तै उनले नेपाल भारतबीचको सिमा विवादबारे समेत छलफल भएको जिकिर गरे ।
कमेन्ट गर्नुहोस्
view comments