२५ हजार भूमिहीनलाई लालपूर्जा प्रदान

3 वर्ष पहिले प्रकाशित

२०८० जेठ १६ । ११० वटा स्थानीय तहका २५ हजार भूमिहीनलाई लालपूर्जा प्रदान गरिने भएको छ ।

सोमबार बसेको संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्री डा। प्रकाश शरण महतले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०र८१ को बजेटमा यस्तो व्यवस्था गरिएको हो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?