खगेन्द्र कुमारको घरमा चोरी
3 वर्ष पहिले प्रकाशित
जेठ १४ । ईमाडोलमा विभिन्न धनमाल चोरी भएको छ ।
महालक्ष्मी नगरपालिका ३ ईमाडोल सृजनामार्ग बस्ने खगेन्द्र कुमार डांगीको घरबाट चाँदीको मूर्ति तथा भाँडाकुडा लगायतको सरसामानसमेत गरी करिब ९ लाख ८९ हजार ५ सय बराबरको धनमाल शुक्रबार राति चोरी भएको हो । चोरीमा संलग्न हाल फरार व्यक्तिको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
कमेन्ट गर्नुहोस्
view comments