राष्ट्रिय सभाले गरे निति तथा कार्यक्रमलाई बहुमतले पारित

3 वर्ष पहिले प्रकाशित

जेठ ९ २०८० । राष्ट्रिय सभाबाट आर्थिक वर्ष २०८० र ०८१ को वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

राष्ट्रिय सभामा मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालले सांसदका तर्फबाट उठेका प्रश्नमाथि जवाफ दिनुभएको थियो ।

राष्ट्रिय सभाको अर्को बैठक जेठ १४ गते आइतबार बिहान १० बजे बस्ने छ।

नीति तथा कार्यक्रमका विपक्षमा नेकपा एमालेका सांसदहरुले मत राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?