थप ४ जनामा कोरोना संक्रमण

3 वर्ष पहिले प्रकाशित

जेठ ७ २०८० । पछिल्लो २४ घण्टामा नेपालमा थप ४ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा देशभरबाट ७६८ जनाको नमूना परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, आइतबार १२ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ७० रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?