सवारी चालक अनुमति पत्र को वर्ग थपका लागि आवेदन खुल्यो

4 वर्ष पहिले प्रकाशित

जेठ ३१ गते । सवारी चालक अनुमति पत्र ९लाइसेन्स०को वर्ग थपका लागि आवेदन खुलेको छ ।

यातायात व्यवस्था विभागले वर्ग थपको लागि समेत अनलाइन प्रणालीमार्फत आवेदन खुलाएको हो ।

गएराति ९ बजेदेखि आवेदन खुलेको विभागले सूचना जारी गरी जानकारी गराएको छ ।

यसअघि विभागले सवारी चालक अनुमति पत्रको लागि नयाँ सवारी चालक अनुमति पत्रको लागि मात्रै आवेदन खुलाएको थियो ।वर्ग थप गर्न समेत अनलाइन आवेदन दिन सकिने जानकारी विभाग अन्तर्गत सूचना प्रविधि शाखाका इन्जिनियर सन्तोष पोखरेल जानकारी दिए ।yatyat 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?