तारा एयर दुर्घटनामा ज्यान गुमाएका २२ जनाकै शव काठमाडौँ ल्याइयो
4 वर्ष पहिले प्रकाशित
जेठ १७ गते ।मुस्ताङको थासाङ गाउँपालिका-२ सानुसरेमा आइतबार भएको जहाज दुर्घटनामा ज्यान गुमाएका २२ जनाकै शव काठमाडौँ ल्याइएको छ।
१० जनाको शव सोमबार ल्याइएकोमा आज बाँकी १० जनाको शव ल्याइएको हो।तीनजना चालक दलका सदस्य र १९ यात्रु लिएर आइतबार बिहान ९ः५५ मा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको नाइन-एनएइटी विमानमा सवार सबैको दुर्घटनामा परेर मृत्यु भएको थियो।
कमेन्ट गर्नुहोस्
view comments