पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन
4 वर्ष पहिले प्रकाशित
जेठ १५ गते ।पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ। १९ जना यात्रु लिएर जोमसोमका लागि आइतवार बिहान उडेको जहाज बेपत्ता भएको काठमाडौंस्थित यति एयरलाइन्सको केन्द्रीय कार्यालयले जनाएको छ।
कमेन्ट गर्नुहोस्
view comments