बालेन र प्रतिष्पर्धीबीच १९ हजारको अन्तर
4 वर्ष पहिले प्रकाशित
जेठ ९ गते ।काठमाडौँ महानगरपालिकाको पछिल्लो मतगणनाको नतिजाअनुसार बालेन शाहले ४६ हजार ४ सय ७६ मत ल्याएका छन्।
१ लाख ३५ हजार ६९३ मतगणनाका क्रममा शाहले यति मत ल्याएका हुन्।उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सिर्जना सिंहले २७ हजार ७९९ मत ल्याएकी छन्।
त्यस्तै नेकपा एमालेका केशव स्थापितले २६ हजार ८ सय ६१ मत ल्याएका छन्।अब काठमाडौँको ५५ हजार ४ सय ९३ मत गणना गर्न बाँकी छ।
कमेन्ट गर्नुहोस्
view comments