बालेनको मत २८ हजार नाघ्यो, काठमाडौं-३२ को वडाध्यक्षमा एमालेका पराजुली निर्वाचित
4 वर्ष पहिले प्रकाशित
जेठ ६ गते । काठमाडौं महानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहको मत २८ हजार नाघेको छ । ७३ हजार ५ सय मत गणना हुँदा साहको लौरो चुनाव चिन्हमा २८ हजार २० मत प्राप्त भएको छ ।
नेकपा एमालेका मेयर उम्मेदवार केशव स्थापितलाई १४ हजार यसैगरी काठमाडौं महानगरपालिका(३२ को वडाध्यक्षमा एमालेका नवराज पराजुली निर्वाचित भएका छन् ।
पराजुलीले ५ हजार २२५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी नेकपा एकीकृत समाजवादीकी सीतादेवी कँडेल पराजुलीले ३ हजार १०८ मत प्राप्त गरिन् । उक्त वडामा १२ हजार १५ मत खसेको थियो ।५४८ मत र नेपाली कांग्रेसकी सिर्जना सिंहलाई १३ हजार ९९० मत प्राप्त भएको छ ।
कमेन्ट गर्नुहोस्
view comments