काठमाडौँमा स्वतन्त्र उम्मेदवार बालेन शाहले ल्याए २२ हजार १८९ मत

4 वर्ष पहिले प्रकाशित

जेठ ५ गते । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले २२ हजार १८९ मत ल्याएका छन्।

५८ हजार ७६ मत गन्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ११ हजार ६७१ मत ल्याएका छन्।बालेनले एमाले उम्मेदवार स्थापितभन्दा १० हजार ५१८ मत बढी ल्याएर अग्रता कायम गरेका छन्।

त्यस्तै, गठबन्धनकी उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना सिंहले १० हजार ९६३ मत ल्याएकी छन्।कांग्रेसकी सिंह एमालेका स्थापितभन्दा ७०८ मतले अगाडि छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?