बर्दिबास नगरपालिका- १३ बिजलपुरामा नेकपा एमाले २३५ मतले अग्रता
4 वर्ष पहिले प्रकाशित
जेठ २ गते । महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर १३ बिजलपुरामा पछिलल्लो मतपरिणाम अनुसार नेकपा एमालेले अग्रता कायम राखेको छ ।
वडा नम्बर १३ वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार जेब्राका लक्ष्मण सिंहले १५८, नेकपा माओवादी केन्द्रका धनराज लामा मोक्तानले ७४, लोसपाका श्याम प्रसाद राउतले ११७, नेकपा एस कलमका घन श्याम मगरले १०३ र नेकपा एमालेका मनिष समालले २३५ मत ल्याएका छन् ।
वडा नम्बर १३ को मतगणना अहिलेपनि जारी रहेको छ ।
कमेन्ट गर्नुहोस्
view comments