भरतपुर महानगरपालकिाको मत गणना रोकिए
4 वर्ष पहिले प्रकाशित
जेठ १ गते ।भरतपुर महानगरपालकिाको मत गणना रोकिएको छ । मतपत्रमा छाप प्रस्ट नभएको भन्दै उम्मेदवारका प्रतनिधिबिीच विवाद भएपछ मतगणना रोकएिको हो ।
५१ सय ७७ मतगणना सकिँदा मेयरकी उम्मेदवार रेनु दाहालले १८६६ मत पाएर अग्रता कायम राखेकी छन् । यस्तै वजिय सुवेदीले १८१४ मत पाउँदा स्वतन्त्र उम्मेदवार जगन्नाथ खतविडाले ६१९ मत पाएका छन् ।
यस्तै उपमेयरमा काँग्रेसका उम्मेदवार चत्रिसेन अधकिारीले भारी मतान्तर बनाएका छन् । उनले २०५० मत पाउँदा राप्रपाकी हमिला गुरुङले १४५१ मत पाएकी छन् ।
कमेन्ट गर्नुहोस्
view comments