महाशिवरात्रि पर्व आराध्यदेव भगवान शिवको पूजा आराधना गरी आज देशभर मनाइँदै
4 वर्ष पहिले प्रकाशित
२०७८फाल्गुन १७ गते ।महाशिवरात्रि पर्व आराध्यदेव भगवान शिवको पूजा(आराधना गरी आज देशभर मनाइँदैछ ।प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्वको धुमधाम जनकपुरधामको शिव मन्दिर ,जलेश्वरको महादेव मन्दिर र काठमाडौको पशुपतिनाथसँगै उपत्यकाका गोकर्णेश्वर, डोलेश्वरलगायत शिव मन्दिरमा पनि भक्तजनको भीड लागेको छ ।व्रतमध्ये सर्वोत्तम मनिने महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा(अर्चना गरी व्रत बस्ने र भगवान शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने चलन चलि अएको छ ।
व्रतमध्ये सर्वोत्तम मनिने महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजा(अर्चना गरी व्रत बस्ने र भगवान शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने चलन चलि अएको छ ।आजको दिन भगवान महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ ।
आजको दिन भगवान महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगोमा प्रसाद बनाई ग्रहण गरिन्छ ।त्यससँगै जनकपुरको कप्लेश्वर ,महेन्द्रनगरको क्षिरेश्व्र नाथ , लक्ष्मीनियाँ गाउँपलिकास्थित कुम्हरौडाको शिव मन्दिरमा पनि कैयौं दसक देखि स्रधालुहरुको भिर लग्ने गरेको छ।
कमेन्ट गर्नुहोस्
view comments