बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
4 वर्ष पहिले प्रकाशित
२०७८ फागुन ११ गते।बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
मंगलबार राति बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको बाघले आक्रमण गर्दा ठाकुरबाबा नगरपालिका(४ सैनावारकी ४५ वर्षीया निलु चौधरीको मृत्यु भएको हो । चौधरीको भुरीगाउँमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्किएको बाघको आक्रमणबाट यस वर्ष चार जनाको ज्यान गइसकेको छ ।
कमेन्ट गर्नुहोस्
view comments