लोसपा संसदीय दलको बैठक बस्दै, एमसीसीबारे छलफल हुने

4 वर्ष पहिले प्रकाशित

२०७८ फागुन ११ गते।लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० संसदीय दलको बैठक बस्दैछ । काठमाण्डौको बबरमहलमा रहेको पार्टी केन्द्रीय कार्यालयमा बैठक दिउँसो १ बजे बस्नेछ ।

बैठकमा अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीलगायत समयसामयिक विषयमा छलफल हुने र आजको बैठकले पार्टीको ठोस धारणा तय गर्ने नेता लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । एमसीसी सम्झौता आइतबार संसदमा टेबल भैसकेको छ । सम्झौतामाथि प्रतिनिधिसभामा भोली दिउँसो एक बजे छलफल गर्ने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?