भक्तपुरमा टिपरको ठक्करबाट आठ वर्षीया बालिकाको मृत्यु
4 वर्ष पहिले प्रकाशित
२०७८ फागुन ८ गते । भक्तपुरमा टिपरको ठक्करबाट आठ वर्षीया बालिकाको मृत्यु भएको छ ।
भक्तपुरको चाागुनारायण नगरपालिका(८ सुडाल रानीबारीमा बा४ख ७३५२ नम्बरको टिपरले गएराति करिब १० बजे ठक्कर दिंदा आठ वर्षीया बिनिता मगरको मृत्यु भएको हो ।उनी काभ्रेको महाभारत गाउापालिका(२ घर भई सुडालस्थित बीएम इाटा भट्टामा कार्यर सूर्यबहादुर मगरकी छोरी हुन् ।
टिपरको ठक्करबाट गम्भीर घाइते भएकी बिनितालाई ख्वप अस्पताल च्यामासिंहमा प्राथमिक उपचार गरी थप उपचारका लागि मध्यपुर अस्पताल लगिएको थियो ।
कमेन्ट गर्नुहोस्
view comments