माइतीघरमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
5 वर्ष पहिले प्रकाशित
३ मंसिर, काठमाडौं ।
काठमाडौंको माइतीघरमा आज बहिान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
संिहदरबारबाट बबरमहलतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०२, ०२४ प ६७७१ नम्बरको मोटरसाइकल आज बहिान साढे २ बजे दुर्घटना हुँदा मोटरसाइकलमा पछाड िसवार काभ्रेपलाञ्चोक घर भएका २१ वर्षीय रोमन मल्लकिारको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका मल्लकिारको उपचारका क्रममा अन्नपूर्ण न्युरो अस्पताल माइतीघरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त मोटरसाइकल आफैं अनयिन्त्रति भइ दुर्घटना भएको प्रहरीले जनाएको छ । मोटरसाइकलसहति चालकलाई महानगरीय प्रहरी वृत्त संिहदरबारले नयिन्त्रणमा लएिको छ ।
कमेन्ट गर्नुहोस्
view comments