रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी
2 महीना पहिले प्रकाशित
काठमाडौं, कार्तिक ९ गते । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध रुपन्देही जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ। बिहीबार अदालतले लामिछानेलाई सुप्रिम सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पक्राउ गर्न अनुमति दिएको हो। यस मामलामा लामिछानेसहित १२ जनामाथि अनुसन्धान अघि बढाइएको छ।
कमेन्ट गर्नुहोस्
view comments