अवैध प्याजसहित ट्रक नियन्त्रणमा, ८८ लाखको सामान बरामद

3 महीना पहिले प्रकाशित

जनकपुरधाम, १५ असोज — सर्लाही प्रहरीले भारतबाट ल्याइएको ३५ टन अवैध प्याजसहितको ट्रक सोमबार नियन्त्रणमा लिएको छ। प्याजको बिलबिजक र प्रज्ञापनपत्र नभएकाले उक्त ट्रक नियन्त्रणमा लिएको जनाइएको छ। भारतबाट ल्याइएको ३५ टन अवैध प्याजसहित ट्रक सर्लाहीमा जफत, चालकसमेत पक्राउ सर्लाहीको मलंगवा नगरपालिका ८ मा रहेको ट्रकमा २८ लाख रुपैयाँ मूल्य बराबरको ३५ टन अवैध प्याज बरामद भएको छ।
८८ लाख मूल्य बराबरको सामानसहित ट्रक चालकलाई कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको छ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?