राष्ट्रीय झण्डा तोलन सम्पन

2 वर्ष पहिले प्रकाशित

भदौ २१ गते । लक्ष्मीनीया गा. पा.- १  सोहनी सोनामाई टोल स्थित श्री सोनामाई रा. प्रा. बी. राष्ट्रिय झण्डा तोलन कार्यक्रम सम्पन भयेको छ । उक्त कार्यक्रम मा प्रमुख अथिती समाज सेवी श्री हरि नारायण यादव ले १० फिट लम्बाई रहेको राष्ट्रिय झण्डा एक बिशेष कार्यक्रम बिच गर्नु भयको छ ।

उक्त कार्यक्रम को अध्‍यक्षता स्कुल व्‍यवस्‍थापन समितिका अध्‍यक्ष श्री सञ्जित यादव ले गर्नु भयको थियो । भन्ने उक्त कार्यक्रममा बिधालयका प्रधानाध्यापक शोभा घिमिरे लगयत बिधालय का शिक्षाक र भरभला आदमिहरुको उपस्थीती रहेको थियो 2 (2)  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?