अबको केही दिन भारी वर्षाको सम्भावना

5 वर्ष पहिले प्रकाशित

 भदौ ८, २०७८

अबको केहिदिन देशका धेरै स्थानमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेको छ ।

नेपालको पूर्वी तराईको भूभाग नजिक मनसुन न्यून चापीय रेखामा रहेको कारण केहिदिन यस क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको विषेश बुलेटिनमा उल्लेख छ ।


प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही र सुदुरपश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानहरुमा भारी र धेरै भारी वर्षाको सम्भावना रहेको आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?