मधेश प्रदेश लोकसेवा आयोगले निजामती सेवाका नवौँ र एघारौँ तहका लागि गरे आवेदन आह्वान

2 वर्ष पहिले प्रकाशित

साउन ३२ गते ।मधेश प्रदेश लोकसेवा आयोगले निजामती सेवाका नवौँ र एघारौँ तहका लागि आवेदन आह्वान गरेको छ ।

तोकिएको न्यूनतम योग्यता पुगेका उम्मेदवारहरूले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत भदौ २५ गतेसम्म आवेदन दिन सकिने आयोगले जनाएके छ ।

दोब्बर दस्तुर तिरेर भने असोज तीन गतेसम्म आवेदन दिन सकिने आयोगले जारी गरेको सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?