मधेश प्रदेश:विवाहपञ्चमीको अवसरमा भोलि सार्वजनिक विदा

3 वर्ष पहिले प्रकाशित

मंसिर ११ गते ।मधेश प्रदेशमा भोलि (सोमबार) सार्वजनिक विदा रहेको छ । सीताराम विवाहपञ्चमीको अवसरमा मधेश प्रदेश सरकारले सार्वजनिक विदा दिएको हो ।

मधेशका मुख्यमन्त्री लालबाबु राउतले एक शुभकामना संदेश जारी गर्दै विवाहपञ्चमीको अवसरमा सार्वजनिक विदा रहेको जानकारी गराएका छन् ।


सप्ताहव्यापी रुपमा जनकपुरमा धुमधामसित मनाइने सीताराम विवाहपञ्चमीको भोलि मुख्यदिन रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?