नेपालको जमिन फिर्ता नगरेसम्म इन्डियाविरुद्ध ब्यानर उठाइरहन्छौँ: फणीन्द्र नेपाल
6 वर्ष पहिले प्रकाशित
काठमाडौं । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले नेपालको जमिन फिर्ता नगरेसम्म इन्डियाविरुद्ध ब्यानर उठाइरहन्छौँ भनेका छ ।
इन्डियाका विदेश मामिला सचिव हर्षबर्धन शृंगलासमक्ष अध्यक्ष नेपालले ज्ञापनपत्र बुझाउदै भारतद्वारा नेपालको अतिक्रमित ६०००० वर्ग किलोमिटर जमिन फिर्ता नगरेसम्म इन्डियाविरुद्ध ब्यानर उठाइरहने बताएका छन् ।
त्यस्तै नेपालले लिम्पियाधुरा-कालापानी-लिपुलेक क्षेत्रको करिब ४०० वर्ग किलोमिटर नेपाली भूमि इन्डियाको राजनीतिक नक्सामा राखेको गल्ती नसच्याई नेपालसँग सम्बन्ध सुधारको आशा गर्नु व्यर्थ भएको समेत बताएका छन् ।
कमेन्ट गर्नुहोस्
view comments