जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत बालवीर ठाकुरको निधन
3 वर्ष पहिले प्रकाशित

साउन २५ गते ।जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत बालवीर ठाकुरको निधन भएको छ । प्रशासकीय अधिकृत ठाकुरको हृदयघातका कारण मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए ।
४५ वर्षीय ठाकुर २०७८ मंसिर १२ गते जिल्ला प्रशासन कार्यालय धनुषामा हाजिर भई कार्यरत थिए ।
जिल्ला प्रशासन कार्यालय धनुषाका ८/९ जना कर्मचारीहरूसमेत भाइरल ज्वरो आएका कारण होम आइसोलेसनमा रहेको प्रजिअ पौडेलले बताए ।
कमेन्ट गर्नुहोस्
view comments