-- | --

दुबईको अबुधाबीमा शनिबार बलिउड आइफा अवार्ड वितरण गरिएको छ। अवार्ड समारोहमा सिद्धार्थ मल्होत्रा र कियारा आडवाणी अभिनित फिल्म 'शेरशाह'को वर्चश्व रह्यो।..